← समाचारमा फर्कनुस्
Other Sports Jun 12, 2023 · Shishir

नोभाक जोकोभिचलाई २३औँ ग्रान्ड स्लाम

नोभाक जोकोभिचलाई २३औँ ग्रान्ड स्लाम

नोभाक जोकोभिचले आइतबार फ्रेन्च ओपनको उपाधि जित्दै यो कीर्तिमान कायम गरेका हुन्। उनले फ्रेन्च ओपनको फाइनलमा क्यास्पर रडलाई ७–६ (७–१), ६–३ र ७–५ को सिधा सेटमा पराजित गरेका हुन्।

नोभाक जोकोभिचले २३औँ ग्रान्ड स्लामको उपाधि जित्दै इतिहास रचेका छन्।

उनी सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी भएका छन्।

पुरुषतर्फ स्पेनका राफेल नाडालले २२ पटक ग्रान्ड स्लाम जितेका छन्। लामो समय ग्रान्ड स्लामका लागि नाडाल, जोकोभिच र स्विजरल्यान्डका रोजर फेडेररबीच प्रतिस्पर्धा चलेको थियो। 

जितसँगै उनले सबैभन्दा बढी २३ पटक ग्रान्ड स्लामको उपाधि जित्ने सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेका छन्। ग्रान्ड

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →