← समाचारमा फर्कनुस्
Football Aug 13, 2023 · Shishir

एएफसी कपका लागी मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

एएफसी कपका लागी मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरण खेल्नका लागी आज आइतबार भारत प्रस्थान गरेको छ ।

नेपालमा भएको भुटानको पारो एफसीविरुद्ध पहिलो चरणको खेल जितेपछि दोस्रो चरणमा मछिन्द्रले मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

मछिन्द्रले पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →