← समाचारमा फर्कनुस्
Top Headlines Oct 09, 2023 · Shishir

सकियो १९औँ एसियाड

सकियो १९औँ एसियाड

चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । 

हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा आइतबार साँझ भब्य समारोहबिच एसियाडको समापन गरिएको हो । 

समापन समारोहमा एसियाडमा सहभागी ४५ वटै देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →