← समाचारमा फर्कनुस्
Top Headlines Sep 10, 2023 · Shishir

११औ कोरियन एम्बेसडर खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

११औ कोरियन एम्बेसडर खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौ- नेपालस्थित दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भदौ २७ गतेदेखि ३१ गतेसम्म ११औ कोरियन एम्बेसडर खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा ७११ महिला र १०६७ पुरुष गरि जम्मा १७७८ दना सिनियर तथा जुनियर खेलाडीको सहभागिता रहने संघले जानकारि दिएको छ।

प्रतियोगितामा पुम्से तर्फ २५ र ग्यरोगी तर्फ ३२ गरि जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्ध हुनेछ।

प्रतियोगितामा पहिलो पटक भारत र बांगलादेशले सहभागिता जनाउने संघले जानकारि दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →