← समाचारमा फर्कनुस्
Football Aug 14, 2023 · Shishir

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो, जाभीलाई रातो कार्ड

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो, जाभीलाई रातो कार्ड

नयॅा सिजनको स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।

राति भएको खेलमा बार्सिलोना गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो । 

तनावपूर्ण खेलमा बार्सिलोनाका प्रशिक्षक जाभिले रातो कार्ड व्यहोरेका छन्। त्यस्तै राफिन्हाले रातो कार्ड खादै मैदान बाहिरिएका थिए । 

यो संगै साबिक विजेता बार्सिलोना पहिलो खेलमा अंक बाढ्न बाध्य भएको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →