← समाचारमा फर्कनुस्
Top Headlines Aug 25, 2023 · Shishir

वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) स्टार ब्रे व्याटको निधन

वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) स्टार ब्रे व्याटको निधन

काठमाडौँ– वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) स्टार ब्रे व्याटको निधन भएको छ। 

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो।

डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत केही महिनादेखि डब्ल्यूडब्ल्यूईमा देखिएका थिएनन्। उनी सन् २००९ देखि डब्ल्यूडब्ल्यूईसँग जोडिएका थिए।

यद्यपि, २०२१ र २०२२ मा डब्ल्यूडब्ल्यूईसँग थिएनन्। त्यसपछि गत सेप्टेम्बरमा पुन: डब्ल्यूडब्ल्यूईमा फर्किएका थिए।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →