← समाचारमा फर्कनुस्
Football Jul 30, 2023 · Shishir

महिला विश्वकपमा फिलिपिन्सविरुद्ध नर्वेको शानदार जित

महिला विश्वकपमा फिलिपिन्सविरुद्ध नर्वेको शानदार जित

काठमाडौ- जारि महिला विश्वकपमा आज भएको खेलमा फिलिपिन्सविरुद्ध नर्वेले शानदार जित निकालेको छ।

समूह ए को अन्तिम खेलमा नर्वे ६-० गोलअन्तरले विजयी बनेको हो।

यो जितसंगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

यसै समूहबाट विजेताको रुपमा स्विट्जरल्यान्ज लिग लिडरको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।

त्यस्तै न्युजरल्यान्ड र फिलिपिन्स प्रतियोगिताबाट बाहिरिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →