← समाचारमा फर्कनुस्
Football Jul 29, 2023 · Shishir

महिला विश्वकपः इटालीलाई हराउँदै स्विडेन नटकआउट चरणमा

महिला विश्वकपः इटालीलाई हराउँदै स्विडेन नटकआउट चरणमा

जारि २०२३ महिला विश्वकपमा इटालीलाई पराजित गर्दै स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ।

आज भएको समूह जी अन्तर्गतको खेलमा स्विडेनले इटालीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

यो संगै अब यस समूहमा इटालिले एकअंक जोडेको अवस्थामा अन्तिम १६ मा पुग्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →