← समाचारमा फर्कनुस्
काभा भलिबलमा श्रीलंकालाई पराजित गर्दै उज्वेगिस्तानको विजयी सुरुवात

काठमाडौ- एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ।
आज विहान भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गर्दै विजय सुरुवात गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
प्रतियोगिताको समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् । त्यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |