← समाचारमा फर्कनुस्
Volleyball Jul 15, 2023 · Shishir

पिएम कपः पुरुषतर्फ पुलिसलाई हराउदै टिपटप च्याम्पियन

पिएम कपः पुरुषतर्फ पुलिसलाई हराउदै टिपटप च्याम्पियन

काठमाडौ-  सातौ महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा पुरुषतर्फको उपाधि टिपटप हेल्फ नेपालले जितेको छ।

आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटपले उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा टिपटपले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो।

टिपटपले पुलिसविरुद्ध पहिलो सेट २५ः १८ ले जित्दा 

दोस्रो सेट ११ः२५ ले गुमाएको थियो।

त्यस्सपछि तेस्रो सेट टिपटपले २५ः१८ ले जित्यो। त्यस्तै अन्तिम सेट २५ः १८ ले जित्दै टिपटपले खेल आफ्नो पक्षमा पारेको हो।

यो संगै प्रतियोगितामा टिपटप अपराजित बन्दै च्याम्पियन बनेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →