← समाचारमा फर्कनुस्
Top Headlines Jul 09, 2023 · Shishir

तेक्वान्दो प्रशिक्षक दक्षिण कोरिया जाँदै

तेक्वान्दो प्रशिक्षक दक्षिण कोरिया जाँदै

इन्टरनेसनल मास्टर्स इन्स्ट्रक्टर कोर्स तथा पुम÷डान एक्जामिनर कोर्समा सहभागी हुने ४ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।

जुलाई ७ देखि १४ तारिखसम्म हुने कोर्समा मोहन विश्वकर्मा, हरिहर पाण्डे, मिन न्यौपाने र पुष्पराज जोशीले सहभागिता जनाउने छन् ।

चारै पुम÷डान एक्जामिनर कोर्समा सहभागी हुने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →