← समाचारमा फर्कनुस्
पौडीमा नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं – नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।
नासिरले फुकुओकामा भएको प्रतियोगितामा राष्ट्रिय कीर्तिमान सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका हुन्।
नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८ मिनेट २३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन्।
यस अघि नासिरको नाममा ४ मिनट १२ दशमलव १७ सेकेन्ड समयमो किर्तिमान कायम थियो। नासिरले उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |