← समाचारमा फर्कनुस्
Football Jul 21, 2023 · Shishir

फिफा महिला विश्वकपमा स्पेनको विजयी सुरुवात

फिफा महिला विश्वकपमा स्पेनको विजयी सुरुवात

काठमाडौं – फिफा महिला विश्वकपमा आज भएको खेलमा स्पेनले जित निकालेका छ।

समूह सीको खेलमा भने स्पेनले कोस्टारिकाविरुद्ध ३–० को जित निकालेको हो।

विलिङटन रिजनल रंगशालामा सम्पन्न भएको खेलमा स्पेनले आत्मघाति गोलमा अग्रता बनाउँदै सहज जित निकालेको हो।

स्पेनका लागि आइताना बोनमति र इस्तर गोन्जालेजले गोल गरिन्। तर त्यसपहिले कोस्टारिकाकी भलेरिया डेल क्याम्पोले आत्मघाति गोल गरेकी थिइन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →