← समाचारमा फर्कनुस्
Top Headlines May 29, 2023 · Shishir

हिमालयन शेर्पाविरुद्ध खुमलटार विजयी

हिमालयन शेर्पाविरुद्ध खुमलटार विजयी

जारि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई एफसी खुमलटारले पराजि गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले शेर्पालाई २-१ गोलअन्तरले पराजित गरेको हो।

शेर्पाको लागी म्यानुयल नानाले गोल गरेपनि जितका लागी पर्याप्त हुन सकेन्।

खुमलटारको जितमा मेसुके ओलोमोउले र समिन डिनोंगले समान १-१ गोल गरे।

यो नतिजासंगै खुमलटार २२ खेलमा २४ अंकसहित लिगको पुछारमा कायमै रहेको छ । उता हिमालयन शेर्पाको २२ खेलमा २९ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →