← समाचारमा फर्कनुस्
Top Headlines May 21, 2023 · Swadesh

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौ- क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तोकिएको छ।

उनको मुद्दा २१ नम्बर इजलासमा परेको छ । उनको मुद्धा फणिन्द्रप्रसाद पराजुलीले हेर्ने छन् ।

गौशाला २६ दिएको उजुरीका आधारमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →