← समाचारमा फर्कनुस्
Top Headlines Aug 18, 2023 · Shishir

एशिया रग्बी यू-२० सेभेन्स भोलीबाट,नेपालले पहिलो खेलमा भारतसंग खेल्ने

एशिया रग्बी यू-२० सेभेन्स भोलीबाट,नेपालले पहिलो खेलमा भारतसंग खेल्ने

काठमाडौ- एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापना नेपालमा भोली शनिवारबाट रग्बी यू-२० सेभेन्सको तयारि पुरा भएको संघले बताएको छ।

प्रतियोगिता शनिवार र आइतबार गरि दुई दिनसम्म चल्नेछ।

प्रतियोगितामा पुरुष र महिला गरि नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हंकको सहभागिता रहने छ।

उद्घाटन खेलमा भोलि पुरुषतर्फ नेपालले भारतको सामना गर्नेछ। 

यस खेलमा करीव २०० जना विदेशी खेलाडी र २५ जना खेल निर्णायकको सहभागिता हुने संघले जानकारि दिएको छ।

यस खेललाई दर्शकले हेर्नका लागी प्रवेश निशुल्क रहेको पनि संघले बताएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →