← समाचारमा फर्कनुस्
युभेन्ट्सले रियललाई हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबल क्लबलले स्पेनीस ला लिगा फुटबल क्लब रियल म्याडिड्रलाई पराजित गरेको छ।
बिहिबार बिहान सम्पन्न फ्लोरिडा कपमा युभेन्टसले रियललाई ३-१ गोलले पराजित गरेको हो।
युभेन्ट्सको जितमा मोइसी केअन, टिमोथी वेह र डुसान भ्लाहोभिकले समान एक एक गोल गरेका थिए । यता, रियालको लागि भिनिसियस जुनियरले एक गोल फर्काएका हुन् ।
युभेन्ट्सले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप एक गोल थपेको थियो । यता, रियालले पहिलो हाफमा गोल गरेपनि दोस्रो हाफमा गोलविहिन भयो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |