← समाचारमा फर्कनुस्
Top Headlines Aug 10, 2023 · Shishir

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद–२०७९ सफलतापूर्वक आयोजना गरेको प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको छ।

प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो । 

नवौं राष्ट्रिय खेलकुद–२०७९ को यथार्थ आम्दानी र खर्च विवरण

नेपाल सरकारबाट विनियोजन रु ६०,१०,०००००÷–
आन्तरिक आम्दानी रु ५१,५२,७००÷–
कूल  आम्दानी रु  ६०,६१,५२,७००÷–
सम्पूर्ण शीर्षकगत खर्च रु ५३,७९,०४,२३९÷०८
बचत रु ६,८२,४८,४६०÷९२

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →