← समाचारमा फर्कनुस्
Top Headlines Aug 17, 2023 · Shishir

पुर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

पुर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पुर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा भदौ १६ देखि २६ सम्म हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नकआउट पद्धतीमा हुने प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →