← समाचारमा फर्कनुस्
Top Headlines Jul 06, 2023 · Shishir

नेपाल पब्जी मोबाइल टिमले स्प्रिङग सिजनमा जित्यो १ करोड

नेपाल पब्जी मोबाइल टिमले स्प्रिङग सिजनमा जित्यो १ करोड

काठमाडौ- नेपाल पब्जी मोबाइल टिमले स्प्रिङग सिजनमा तेस्रो हुदै नेपाली एक करोड जितेको छ।

स्प्रिङग सिजन २०२३ मोबाइल प्रो लिगमा साउथ एसिया च्याम्पियन्सिपमा नेपालले यो पुरस्कार जितेको हो।

मोबाइल गेम पब्जीलाई पनि अन्य खेलकुद जस्तै मान्यता दिएपछि उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टिम डिआरएसले विश्वको ठुला प्रतियोगिताहरुमा सहभागी भएर यसअघि पनि धेरै धनराशीको उपाधि जितीसकेको छ। 

इस्पोर्टसमा राम्रो आम्दानी गरिरहेको नेपाली पब्जी टोलिले धेरै नेपालीहरुमाझ प्रेरणाको स्रोत समेत बनेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →