← समाचारमा फर्कनुस्
पिएम कपः महिलातर्फ एपिएफलाई हराउदै पुलिस च्याम्पियन

काठमाडौ- सातौ महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
आज भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई सेटमा पराजित गरेको हो।
एपिएफविरुद्ध पुलिसले पहिलो सेट १२ः१५ ले जित्दा दोस्रो सेट २५ः२१ ले गुमाएको थियो। त्यस्तै तेस्रो सेट पुलिसले २३ः२५ ले जित्यो। त्यस्तै अन्तिम सेट १९ः२५ ले जित्दै पुलिसले खेल आफ्नो पक्षमा पारेको हो।
यो संगै प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |