← समाचारमा फर्कनुस्
Top Headlines Jul 31, 2023 · Shishir

प्रहरीलाई हक्की सामाग्री

प्रहरीलाई हक्की सामाग्री

नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ ।

हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सामाग्री हस्तान्तरण गरे ।

हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरिएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →