← समाचारमा फर्कनुस्
पिएम कपः महिलातर्फ उपाधिको लागि पुलिस र एपिएफ भिड्ने

न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिस क्लबसंग पराजित भएपछि जारि सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगको महिलातर्फ उपाधिका लागी नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन्।
(राखेप) को कभर्ड हलमा भएको खेलमा यसअघिनै फाइन पुगिसकेको पुलिसले न्यु डायमन्डलाई २५-२०, २५–१४ र २५-१७ गरि ३-० को सोझो सेटमा पराजित गरेपछि दोस्रो स्थानमा रहेको एपिएफले फाइनलमा स्थान बनाएको हो।
यो जितसंगै पुलिसले ५ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । जित्नैपर्ने दबाबमा रहेको न्यु डायमन्ड पराजित भएपछि एपिएफलाई सहज भएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |