← समाचारमा फर्कनुस्
Volleyball Jul 14, 2023 · Shishir

पिएम कपः पुरुषतर्फ उपाधिका लागी पुलिस र टिपटप भिड्ने

पिएम कपः पुरुषतर्फ उपाधिका लागी पुलिस र टिपटप भिड्ने

सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा उपाधिका लागी नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपाल भिड्ने भएका छन्।

राखेपको कभर्ड हलमी भएको खेलमा पुलिसले एपिएफलाई २५-२२, २५-१३ र २५-१५ गरि ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

उता टिपटपले आर्मिलाई पछि पार्दै फाइनल पुगेको हो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →