← समाचारमा फर्कनुस्
Top Headlines Jul 27, 2023 · Shishir

ओमेगा च्याम्पियन्ससिपको पहिलो चरणमा जोर्डन र समर भिड्दै

ओमेगा च्याम्पियन्ससिपको पहिलो चरणमा जोर्डन र समर भिड्दै

काठमाडौ- ओमेगाले आयोजना गरेको ओमेगा च्याम्पियन्ससिप सिजन १ मा जोर्डन टेन्डर घले र समर अर्याल भिड्दै छन्।

८ वटा एपिसोड रहेको प्रतियगिता ग्यालेक्सि फोर के टिभी र ओमेगा च्याम्पियन्ससिप नामक युट्युब च्यानलबाट प्रसारण हुनेछ।

यस प्रतियोगितालाई डन डिरेक्टर अर्थात अमन प्रताप अधिकारीले डाइरेक्सन गरेका छन्।

https://youtu.be/_M_fA0FW-gE


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →