← समाचारमा फर्कनुस्
Volleyball Jul 11, 2023 · Shishir

न्यु डायमन्डको लगातार तेस्रो जित

न्यु डायमन्डको लगातार तेस्रो जित

जारी रहेको सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित निकालेको छ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।


न्यु डायमन्डले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →