← समाचारमा फर्कनुस्
Volleyball Jul 10, 2023 · Shishir

न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई हरायो

न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई हरायो

जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबले लगातार दोस्रो जित निकालेके छ।

राखेप) कभर्ड हलमा आइतबार सम्पन्न दोस्रो खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई(२५ः१७, २५-१२ र २५-१२) गरि ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३-०को सोझो सेटमा पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →