← समाचारमा फर्कनुस्
Top Headlines May 10, 2023 · Shishir

आदिवासी खेलकुद संघको अध्यक्षमा भुपेन्द्र निर्विरोध

आदिवासी खेलकुद संघको अध्यक्षमा भुपेन्द्र निर्विरोध

काठमाडौ- आदिवासी खेलकुद संघ नेपालको अध्यक्षमा भुपेन्द्र गुरुङलाई निर्वारोध निर्वाचित गरेको छ ।

प्रथम साधारण सभाले साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको हो।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाइ दिदै प्रमाण पत्र वितरण गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →