← समाचारमा फर्कनुस्
Volleyball May 24, 2023 · Shishir

काभा भलिबलमा आज नेपाल र भारत भिड्दै

काभा भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौ- जारि एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज दुईप्रतिस्पर्धि टोलि नेपाल र भारत भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने यी दुई टोलिबिचको खेल दिउसो ३ बजेबाट सुरु हुनेछ।

दुवैटोलिले आफ्नो दुवै खेल ३-० को सोझो सेटमा जितेर समान ६ अंक जोडेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज जित्ने टोलि समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →