← समाचारमा फर्कनुस्
Volleyball May 28, 2023 · Shishir

कमब्याक जितसहित नेपाल काभा भलिबलमा तेस्रो

कमब्याक जितसहित नेपाल काभा भलिबलमा तेस्रो

काठमाडौ- पहिलो सेट गुमाउदै खराब सुरुवात गरेको अवस्थाबाट नेपालले लगातार तीन सेट जित्दै नेपालमा जारि काभा महिला भलिबल च्यालेन्जमा तेस्रो स्थान सुरक्षित गरेको छ।

त्रीपुरेश्वरस्थित राखेपको कभर्ड हलमा नेपाल (२०ः२५,२५ः१६,२५ः१५ र २५ः१३ ) गरि ३-१ को सेटमा विजयी भएको हो।

पहिलो सेटमा धेरै कमजोर देखिएको नेपालले त्यसपछि उत्क्रिष्ट कमब्याक गरेको थियो।

त्यसपछि नेपाल उज्वेकिस्तानविरुद्ध सर्भिसिंग र ब्लकिंगमा अब्बल देखिएको थियो।

स्वर्ण पदक जित्ने लक्ष्यमा रहेको नेपालले कास्य पदकमा चित्त बुझाउन बाध्य भयो।

नेपाल सेमिफाइनलमा काजाखस्थानसंग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →