← समाचारमा फर्कनुस्
Volleyball May 22, 2023 · Shishir

काभा भलिबलमा नेपालको सुखद सुरुवात

काभा भलिबलमा नेपालको सुखद सुरुवात

काठमाडौ- एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले सुखद सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानविरुद्ध सहज जित निकालेको हो।

समूह ए अन्तर्गत भएको खेलमा नेपाल (२५–११, २५–१९ र २५–११) गर्दै ३-० को सोझो सेटमा विजयी भएको हो।

नेपालले भोलि बांगलादेशसंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →