← समाचारमा फर्कनुस्
Football Jul 27, 2023 · Shishir

विश्वकप छनोट : नेपालले लाओसको सामना गर्ने

विश्वकप छनोट : नेपालले लाओसको सामना गर्ने

काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र सर्वाजनिक भएको छ  ।

मलेसियास्थित क्वालालम्पुरमा विहिबार भएको ड्र मा नेपालले प्लेअफमा लाओसको सामना गर्ने भएको छ ।

विश्वकप छनौटको प्लेअफमा अफगानिस्तानले मंगोलियासँग, माल्दिभ्सले बंगलादेशसँग, सिंगापुरले गुआमसँग, यमनले श्रीलंकासँग खेल्ने भएको छ ।

त्यस्तै म्यान्मारले मकाउसँग, कम्बोडियाले पाकिस्तानसँग, चाइनिज ताइपेइले टिमोर लेस्टेसँग, इन्डोरनेसियाले ब्रुनाईसँग र हङकङले भुटानसँग प्लेअफमा खेल्ने भएको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →