← समाचारमा फर्कनुस्
पुरुष भलिबल टिम एसियाली खेलकुदबाट बाहिरियो

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टिम एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
एशियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एशियाली खेलकुदबाट बाहिरिएको हो।
समूह बी मा रहेको नेपाल इरानसँग २५-९, २५-१५ र २५-१३ को सोझो सेटमा पराजित भएको हो।
इरान पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण पदक जितेको टिम हो।
नेपाल यसअघि बहराइनसँग २०-२५, २५-२०, २५-१८, र २५-१५ को ३-१ को सेटमा पराजित भएको थियो।
प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |