← समाचारमा फर्कनुस्
नेपाली फुटबलको टोलिमा थपिए तीन खेलाडी

प्रारम्भिक राष्ट्रिय टिममा तीन खेलाडी थपिएका छन्।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले तीन खेलाडी थपेका छन्।
टोलिमा फ्रेन्ड्स क्लबका सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टिममा बोलाइएको छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुनेछ ।
फिफा विश्वकप २०२६ को राउण्ड १ को छनोटमा नेपालले लाओससँग खेल्दैछ।
होम एण्ड अवे ढाँचा अनुसार नेपालमा पहिलो लेग अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा लाओसमा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |