← समाचारमा फर्कनुस्
Volleyball Jul 18, 2023 · Shishir

मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान

मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलिका नयाँ कप्तानका रुपमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका  मान बहादुरलाई नयॅा कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

केहिदिन अघि संघले हरि हजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट हटाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →