← समाचारमा फर्कनुस्
Volleyball Jul 28, 2023 · Shishir

एसियाली खेलकुद : भलिबलमा महिला र पुरुष दुवैतर्फ नेपाल कठिन समूहमा

एसियाली खेलकुद : भलिबलमा महिला र पुरुष दुवैतर्फ नेपाल कठिन समूहमा

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत भलिबलको महिला तथा पुरुषको समूह विभाजन भएको छ। 

समूह ‘सी’ अन्तर्गत नेपाल महिलातर्फ दक्षिण कोरिया र भियतनामसँग परेको छ। 

त्यस्तै पुरुषतर्फ नेपाल समूह ‘बी’ मा इरान र बहराइन रहेका छन्। 





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →