← समाचारमा फर्कनुस्
Top Headlines Aug 06, 2023 · Shishir

दक्षिण अफ्रिकालाई हराउदै नेदरल्यान्ड क्वाटरफाइनलमा

दक्षिण अफ्रिकालाई हराउदै नेदरल्यान्ड क्वाटरफाइनलमा

जारि फिफा महिला विश्वकपमा दक्षिण अफ्रिकालाई हराउदै नेदरल्यान्ड्सले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सका लागि जिल रुड र लिन्थ बियन्सटेनले समान १-१ गोल गरिन्।

अब नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशका लागी स्पेनको सामना गर्नेछ ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →