← समाचारमा फर्कनुस्
Top Headlines Jul 12, 2023 · Shishir

नेपाली खेलकुदको खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक

नेपाली खेलकुदको खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक

खेल पत्रकार नवीन अर्यालले लेखेको नेपाली खेलकुद्को समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ विमोचन भएको छ।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद् वृत्तान्त समेटिएको छ।

नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ।

साथै, सिमित साधनस्रोतकबीच नेपालको घरेलु खेलकुद्लाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिवद्ध गरिएको छ।

यो पुस्तक प्रकाशक क्रियटिभ बुक्सले प्रकासन गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →