← समाचारमा फर्कनुस्
Top Headlines Jul 17, 2023 · Shishir

ओ एफ सी च्याम्पियनशिपमा कुशल को शानदार जित

ओ एफ सी च्याम्पियनशिपमा कुशल को शानदार जित

ओमेगा च्याम्पियनशिप फाईट को मेन इभेन्ट खेलमा नेपालका कोशिश श्रेष्ठले भारतीय भिकी गव्देलाई हराउन सफल भएका छन्।  

ओमेगा च्याम्पियनशिप एम एम ए द्वारा आयोजित उक्त प्रतियोगिताको भारतीय एम एम ए फाईटर लाई नकआउट को अधर्म हराउन सफल भए। 

सोहि प्रतियोगिताको ब्यानतम  वेट तर्फको अर्को फाईटमा भारतीय हंसराज समाताले भारतकै प्रखर सुभासंगलाई ६ सेकेन्डमा नाकआउट गर्दै उपाधि जित्न सफल भए।

एमेतुअर विधाको फ़ेदर वेट तर्फ जोर्डन तेंधर घलेलाई हराउदै समर अर्याल बिजेता बने भने,   ब्यानतम वेट तर्फ एलेन थकाली कारण बहादुर मगरातीलाई हराउदै बिजयी बने। एमेतुअर विधामै स्तरव वेट तर्फ नेपालका  दिक्पाल कार्की भारतका ध्रुव शिरोधरलाए हराउदै बिजयी बने भने, महिला तर्फ रजीना बिस्टलाई हराउदै संगीता धामी बिजयी बनिन्।

लाईट वेट तर्फ आशुतोष मुल्मी अरुण लामालाई हराउदै बिजय हासिल गरे भने ,फ़ेदर वेट तर्फ भारतका अथर्व देशमुख नेपालका अबल थापा लाई हराउदै बिजयी बन्न सफल भए। 

प्रतियोगिता असार ३० गते शनिबार शंखमुलको अनमोल ब्यान्क्वेतमा योजना भएको थियो भने , ओमेगा च्याम्पियनशिप फाईटका अध्यक्ष 

मेघ्बर चेम्जोङ्गले यस प्रतियोगिताको दोस्रो संस्करण पनि चाडै आयोजना हुने जानकारी दिएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →