← समाचारमा फर्कनुस्
Other Sports May 03, 2023 · Shishir

खेलदकुद मन्त्री बने डिगबहादुर लिम्बु

खेलदकुद मन्त्री बने डिगबहादुर लिम्बु

काठमाडौ- युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।

नेपाली काङग्रेसका केन्द्रीय सदस्य लिम्बु मोरङ क्षेत्र न.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

यो संगै खेलकुद मन्त्रालयले लामो समयपछि नेतृत्व पाएको छ । यसअघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्री परिषद गठन गरेपनि खेलकुद मन्त्रालय खाली रहेको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →