← समाचारमा फर्कनुस्
डेब्यु खेलमै मेस्सी चम्किदा मियामी विजयी

काठमाडौ- लियोनेल मेसीले डेभ्यु खेलमै गोल गरेपछि इन्टर मियामी विजयी भएको छ।
खेलको ५४औ मिनेटमा मैदान प्रवेश गर्दै इन्टर मियामीका लागि डेभ्यु गरेका थिए । त्यसपछि मेसीले खेलको ९४औं मिनेटमा फ्रिकिक मार्फत निर्णायक गोल गरेका हुन्।
खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेका थिए।
यो जितसंगै मियामीले समूह चरणमा तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |