← समाचारमा फर्कनुस्
Top Headlines Jul 30, 2023 · Shishir

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

काठमाडौं, साउन १४ गते । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डंगोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आटर््स अरगनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिने छन् ।

सेमिनारपछि प्रतियोगिता हुनेछ ।
प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डंगोल रहेका छन् । टोली मंगलबार जर्मनी प्रस्थान गर्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →