← समाचारमा फर्कनुस्
Football Jul 31, 2023 · Shishir

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्ध

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्ध

नेपाली युवा खेलाडी मनिष डाँगी थाइल्याण्डको दोश्रो श्रेणीको लिग थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् ।

यो संगै उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

केहि महिनाअघि नेपालमा समपन्न भएको ए डिभिदन लिगमा उनी संकटा क्लबबाट खेलेका थिए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →