← समाचारमा फर्कनुस्
Football Aug 05, 2023 · Shishir

एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्न पारो एफसी नेपाल आइपुग्यो

एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्न पारो एफसी नेपाल आइपुग्यो

एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्नका भुटानको पारो एफसी नेपाल आइपुगेको छ।

पारो एफसी आज शनिवार विहान नेपाल आइपुगेको हो।

छनोट खेल आगामी अगस्ट ८ मा हुनेछ।

यस प्रतियोगिताका लागी मछिन्द्रले चर्च ब्वाइजबाट आसिष चौधरी, संकटाका आयुश घलान, संकटाकै एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा  भित्र्याइसकेको छ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →