← समाचारमा फर्कनुस्
Football Aug 02, 2023 · Shishir

मछिन्द्र र पारो एफसीबीचको खेलको टिकट मूल्य ५०० र २००

मछिन्द्र र पारो एफसीबीचको खेलको टिकट मूल्य ५०० र २००

मच्छिन्द्र फुटबल क्लब र पारो एफासी एएफसी कप २०२३ को पहिलो छनोट चरणको खेलका लागी टिकटको मूल्य भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय  रहेको छ।

खेल साउन २३ गते दशरथ रंगशालामा साँझ ५:३० बजे देखि सुरु हुनेछ।

खेलको टिकटिङ अधिकार पाएको माउण्ट एभरेस्ट स्पोर्टस एण्ड एभेन्ट म्यानेन्जमेन्ट कम्पनीका अनुसार भौतिक रुपमा दशरथ रंगशालामा र अनलाइनमार्फत् इसेवाबाट टिकट काट्न सकिनेछ। 

  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →