← समाचारमा फर्कनुस्
Volleyball Jul 09, 2023 · Shishir

आर्मीको लगातार दोस्रो जित

आर्मीको लगातार दोस्रो जित

 जारि सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ  ।

(राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा आर्मीले दावाँली क्लबलाई २५-१९, २५-११ र २५-२० गरि ३-० को सोझो सेटमा पराजित गरेको हो ।

यो जितसंगै आर्मीले २ खेलबाट ६ अंक जोडेको छ।

पहिलो खेलमा आर्मीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई पराजित गरेको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →