← समाचारमा फर्कनुस्
Volleyball May 21, 2023 · Shishir

काभाको लागि माल्दिभ्स बाहेक सबै टोली नेपालमा

काभाको लागि माल्दिभ्स बाहेक सबै टोली नेपालमा

काठमाडौ- नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपका लागी माल्दिभ्सबाहेकका सबै टोलि नेपाल आइपुगेका छन्।

८ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताका लागी उज्वेकिस्तान, किर्गिस्तान, बंगलादेश, काजकस्तान, श्रीलंका र भारत नेपाल आइपुगिसकेका छन्।

सबै टोलिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका सदस्यहरुले स्वागत गरेका छन्।

काभा महिला भलिबल च्यालेन्ज कप भोलि ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →