← समाचारमा फर्कनुस्
Volleyball May 20, 2023 · Shishir

काभा महिला भलिबलका लागी काजकस्तानको टोली नेपाल आइपुग्यो

काभा महिला भलिबलका लागी काजकस्तानको टोली नेपाल आइपुग्यो

काठमाडौ- नेपालमा हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली आज विहान नेपाल आइपुगेको छ ।

यस टोलीलाई नेपाल भलिबल संघका महासचिव तथा सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

प्रतियोगिता जेष्ठ ८ गतेदेखी १४ गतेसम्म काठमाडौमा हुनेछ।

८ टिमको सहभागिता रहेको समूह ए मा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । समूह बी मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →