← समाचारमा फर्कनुस्
Football Aug 04, 2023 · Shishir

महिला विश्वकपः उपाधि दाबेदार टोली जर्मनी समूह चरणबाटै बाहिरियो

महिला विश्वकपः उपाधि दाबेदार टोली जर्मनी समूह चरणबाटै बाहिरियो

जारि फिफा महिला विश्वकपमा उपाधि दाबेदार टोली जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग १-१ को बराबरीमा रोकिएसँगै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।

समूह ‘एच’ मा रहेको जर्मनी ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रह्यो।

जर्मनी दुईपटकको विश्वविजेता टोलि हो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →