← समाचारमा फर्कनुस्
Football Jul 31, 2023 · Shishir

महिला विश्वकपःस्पेनविरुद्ध जापानको फराकिलो जित

महिला विश्वकपःस्पेनविरुद्ध जापानको फराकिलो जित

जारि फिफा महिला विश्वकपमा स्पेनविरुद्ध जापानले शानदार जित निकालेको छ।

आज भएको खेलमा जापान स्पेनविरुद्ध ४-० गोलले विजयी बनेको हो।

यो जितसँगै जापान ३ खेलमा ९ अंक जोड्दै समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

त्यस्तै स्पेन ६ अंकका साथ उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →